राजनीति

ललितपुर-२ः एमालेका प्रेम महर्जनको अग्रता कायमै, नेकपा एस तेस्रो

Banner

काठमाडौं,मंसिर ५-

ललितपुर २ मा एमालेका प्रेमबहादुर महर्जनले अग्रता कायमै राखेका छन् । अहिलेसम्म उनको १३१७ मत आएको छ । उनलाई लौरोका उम्मेदवार सुदिन शाक्यले १०९७ मतका साथ पछ्याइरहेका छन् । नेकपा एसका कृष्णलाल महर्जनको ८७७ र राप्रपाका रघुवरराज थापाको ६७६ मत रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>