राजनीति

मुस्ताङमा कांग्रेसको सुरुवाती अग्रता,एमाले पछिपछि

Banner

मुस्ताङ,मंसिर ५–

मुस्ताङमा मतगणना सुरु भएको छ। बिहान ३ः३५ बजे सुरु भएको मतगणनाको प्रारम्भिक मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवारले ५३७ मत, नेकपा (एमाले)का उम्मेदवारले ४२१ मत, रास्वपाका उम्मेदवारले १२ मत र राप्रपा नेपालका उम्मेदवारले २ मत प्राप्त गरेका छन्। ११ मत बदर भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>