राजनीति

मुस्ताङमा कांग्रेसको सुरुवाती अग्रता,एमाले पछिपछि

०
Banner

मुस्ताङ,मंसिर ५–

मुस्ताङमा मतगणना सुरु भएको छ। बिहान ३ः३५ बजे सुरु भएको मतगणनाको प्रारम्भिक मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवारले ५३७ मत, नेकपा (एमाले)का उम्मेदवारले ४२१ मत, रास्वपाका उम्मेदवारले १२ मत र राप्रपा नेपालका उम्मेदवारले २ मत प्राप्त गरेका छन्। ११ मत बदर भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>