देश/प्रदेश

सर्लाहीमा अर्काको नाममा भोट हाल्न खोज्ने दुईजना पक्राउ

Banner

सर्लाही, मंसिर ४-

सर्लाहीमा अर्काको नाममा भोट हाल्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको वागमती र बलराबाट अर्काको नाममा मत खसाल्न खोज्ने २ जना पक्राउ गरेको हो ।

वागमती नगरपालिका १२ बथनिय प्रावि मतदान केन्द्रबाट मुस्कान मोक्तान र बलरा नगरपालिका ४ जब्दी प्रावि मतदान केन्द्रबाट आदित्य सिंह पक्राउ परेको प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>