निर्वाचन

कलाकारलाई शुभकामना दिदै भुवनले भने- अर्को चुनावमा उम्मेदवार बन्ने मौका पाए म पनि पछि हट्दिनँ

Banner

काठमाडौं, मंसिर ४-

अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अर्को चुनावमा कुनै दलले उम्मेदवार बन्ने मौका दिए पछि नहट्ने बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर २ स्थित गुह्येश्वरी मावि केन्द्रमा मतदान गरेपछि केसीले आफ्नो रुचि राजनीतिमै भएकाले अर्को चुनावमा मौका पाए नहट्ने बताएका हुन् ।

उनले चुनावमा उम्मेदवार बनेका कलाकारलाई जितको शुभकामना समेत दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>