राजनीति

मंसिर १५ सम्ममा बहुमत ल्याएर एमाले नेतृत्वको सरकार बन्छ: ओली

Banner

काठमाडौं, मंसिर ४-

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले बहुमत ल्याउने दाबी गरेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित क्षेत्र नं ‘क’ मतदान केन्द्रबाट भोट हालेपछि उनले मंसिर १५ सम्ममा एमाले नेतृत्वको सरकार बन्ने दाबी गरेका हुन् ।

उत्साह र शान्तिपूर्णरूपमा निर्वाचन भइरहेको बताउदै उनले भने, ‘मंसिर १५ सम्ममा एमाले नेतृत्वको सरकार बन्छ । हामीले बहुमत ल्याउँछौँ । अहिले सहकार्य गरेको दलहरू मिलेर सरकार बनाउँछौं ।’

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>