राजनीति

कुनै पदको आकाङ्क्षी नभएकोले मैले राष्ट्रपति सन्दर्भमा केही सोचेको छैन्ः बाबुराम भट्टराई

Banner

गोरखा, मंसिर ४-

पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले मतदान गरेपछि भने म कुनै पदको आकाङ्क्षी होइन । पालुङटार नगरपालिका-१ को अन्नपूर्ण मावि (क) मतदान केन्द्रमा मतदान गर्दै भावी राष्ट्रपतिको सन्दर्भमा आफूले केही नसोचेको बताउनुभएको हो । कतैबाट प्रस्ताव पनि नआएको र आफू पनि आकाङ्क्षी नरहेको उहाँको भनाइ छ ।

भट्टराई ९३ वर्षका बुबा भोजराज भट्टराईसहित मतदान गर्न पालुङटार जानुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>