राजनीति

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले गरे मतदान

Banner

बागमती, मंसिर ४

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मतदान गरेका छन् ।

धादिङको गजुरी गाउँपालिका २ स्थित वडा कार्यालयको मतदान केन्द्रबाट मुख्यमन्त्री पाण्डेले मतदान गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>