राजनीति
कांग्रेस नेता रामचन्द्र पौडेलले गरे मतदान
०

काठमाडौं, मंसिर ४-
नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदान गरेका छन्। तनहुँ नं. १ बाट सत्ता गठबन्धनबाट प्रतिनिधिसधा सदस्य उम्मेदवार समेत रहेका पौडेलले दमौली स्थित सत्यवती माविस्थित केन्द्रबाट मतदान गरेका हुन्।
पौडेलसँग नेकपा एमालेका एकबहादुर रानामगर र स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीलगायतले प्रतिस्पर्धा गर्दैछन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























