देश/प्रदेश

रामेछापमा १०१ वर्षका नरबहादुरले गरे मतदान

Banner

रामेछाप, मंसिर ४-

रामेछापका १०१ वर्षका वृद्ध नरबहादुर कार्कीले मतदान गरेका छन् । रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरस्थिति हिलेपानी मतदानस्थलमा कार्कीले मतदान गरेका हुन् ।

२००७ सालदेखिका चुनावमा मतदान गर्दै आएको र यो पटक पनि भोट हाल्न पाउँदा उहाँ खुसी हुनुहुन्छ । प्रदेश १ मा ८७ हजार ६३३ र प्रदेश २ मा ९२ हजार ४७३ जना गरी जिल्लामा एक लाख ८० हजार १०६ जना मतदाता छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>