देश/प्रदेश
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्वनाथ पौडेलले गरे मतदान
०

रत्ननगर, मंसिर ४-
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा चितवन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.विश्वनाथ पौडेलले आइतबार बिहान ८ बजे मतदान गरेका छन् ।
पौडेलले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने रत्ननगरको सहिद स्मृति क्यामपस मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । उनी आफै यो क्षेत्रबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























