देश/प्रदेश

चुनावमा भोट हाल्न गाउँ फर्किने बढेसँगै काठमाडौँ सहर सुनसान

Banner

काठमाडौँ, मंसिर ३-

भोलि एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनाव हुँदैछ । त्यस्तै चुनावका लागि काठमाडौँबाट गाउँ जानेहरु बढेसँगै काठमाडौँ सुनसान बनेको छ ।

काठमाडौँको कलंकी, कोटेश्वर, नयाँ बसपार्क, गौशाला लगायतका क्षेत्रमा गाउँ जानेहरु प्रशस्त भेटिए पनि भित्री गल्लीहरुमा भने मानिसहरुको चहलपहल कमै दखिएको हो । तर सडक सुनसान भएपनि सुरक्षाकर्मीहरुले भने सुरक्षा दिइरहेका छन् । तस्बिरः न्युज एजेन्सी नेपाल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>