देश/प्रदेश

गुल्मी–२: मतदान गर्न घर जाँदै गरेको कांग्रेस कार्यकर्ता एमाले कार्यकर्ताले कुटपिट गरेको आरोप

Banner

गुल्मी, मंसिर ३-

गुल्मी क्षेत्र नम्बर २ का इस्मा गाउँपालिका –४ दोहलीका एमालेका कार्यकर्ताहरूले कांग्रेस कार्यकर्तालाई कुटपिट गरेको आरोप नेपाली कांग्रेसले लगाएको छ । कांग्रेसले एमाले कार्यकर्ताले गाडीमा मतदानका लागि काठमाडौँबाट घर जाँदै गरेका सुभाष महतलाई कुटपिट गरी घाइते बताएको आरोप लगाएको हो ।

हाल महत उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएको छ। त्यस्तै महतले आफू गाडी चलाउँदै घर तर्फ जाँदै गरेको अवस्थामा रोकेर नवीन विष्ट लगायतका १२–१५ जनाले गाडी तोडफोड गर्दै कुटपिट गरेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>