राजनीति
पार्टीको निर्णयविरूद्ध: कांग्रेसका सचिवसहित २२ जनालाई ५ वर्ष साधारण सदस्य समेत नरहने गरी कारबाही
०

काठमाडौँ, मंसिर ३-
नेपाली कांग्रेस सल्यानले पार्टीको निर्णय विपरित लागेको भन्दै जिल्लाका २२ जनालाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा जिल्ला सदस्यदेखि, क्षेत्रीय प्रतिनिधि, उपसभापति र वडा सदस्य सम्म रहेका छन् ।
कांग्रेसको नीति, पद्धति र विधान विपरीत कार्य गरेको भन्दै ५ वर्ष सम्मका लागि साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको जिल्ला सभापति केशबहादुर विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























