राजनीति

बारामा किसान श्रेष्ठविरूद्ध प्रचार गरेको भन्दै कांग्रेसले गर्‍यो तीन जनालाई निलम्बन

Banner

काठमाडौं, मंसिर ३-

बारा निर्वाचन क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार रहेका कृष्णकुमार श्रेष्ठ (किसान) विरूद्ध प्रचारप्रसार गर्ने तीन जनालाई नेपाली कांग्रेसले निलम्बन गरेको छ। शनिबार केन्द्रीय अनुशासन समितिले नेकपा एकीकृत समाजवादीका किसानविरूद्ध लागेको भन्दै तीन जनालाई निलम्बन गरेको संयोजक आनन्दप्रसाद ढुंगानाले जानकारी दिनुभयो ।

कांग्रेसका जिल्ला उपसभापति अमिरीलाल राउत भेडियर, सदस्य हरिप्रसाद थपलिया र क्षेत्रीय प्रतिनिधि सुशील ढोडारीलाई निलम्बन गरेको हो।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>