देश/प्रदेश

गेट तोडेर त्रिवि क्रिकेट प्यारापिटमा प्रवेश गर्दौ दर्शक

Banner

काठमाडौं, मंसिर २-

त्रिवि क्रिकेट प्यारापिटमा गेट भत्काएर दर्शक प्रवेश गरेका छन् । नेपाल र यूएईबीचको खेल भइरहेको समयमा दर्शक गेट भत्काएर प्रवेश गरेका हुन् ।

पहिलो इनिङ सक्किएलगत्तै मुख्य गेट भत्काएर दर्शक प्यारापिट प्रवेश गरेका हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>