देश/प्रदेश
दुइ वर्षदेखि उडान रोकेको क्षेत्र नेपालगञ्ज सँगै पोखरापनि सौर्य एयरलाइन्सले दैनिक चार उडान गर्दौ
०

पोखरा, मंसिर २
सौर्य एयरलाइन्सले पहिलो पटक काठमाडौं–पोखरा उडान गर्ने भएको छ। एयरलाइन्सले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा जनवरीबाट जेट विमानमार्फत आन्तरिक उडान सुरू गर्ने भएको हो।
एयरलाइन्सका बजार व्यवस्थापक मुकेश खनालका अनुसार सौर्यले ५० सिट क्षमता भएको जेटमार्फत काठमाडौं–पोखरा दैनिक चार उडान गर्न अनुमति लिने काम भइरहेको छ ।
साथै सौर्यले यही मंसिरबाट काठमाडौं–नेपालगञ्ज पुनः उडान गर्ने तयारी गरिरहेको छ। करिब दुइ वर्षअघिदेखि सौर्यले यो गन्तव्यमा उडान बन्द गरेको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























