Breaking News
यस्तो देखियो नारायणी किनारमा रवि लामिछानेको चुनावी सभा (तस्विरमा)
०

चितवन, मंसिर १-
चितवनको नारायणी किनारमा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी सभामा राष्ट्रिय कलाकारहरुको उपस्थिति रहेको छ ।
सभामा चितवन र नवलपुरका विभिन्न क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका नेता, कार्यकर्ताहरु र समर्थकहरु सहभागी भएका छन् ।