देश/प्रदेश

रवि लामिछानेको नागरिकताबारे परेको उजुरीमा प्रमाणका आधारमा निर्णय गर्छौं: आयोग

Banner

मंसिर, काठमाडौँ १-

निर्वाचन आयागले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार एवम् चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेविरुद्ध परेको उजुरीबारे प्रमाणका आधारमा निर्णय गर्ने बताएको छ।

बिहीबार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रमाणका आधारमा निर्क्योलमा पुग्ने बताएका हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>