राजनीति

नेपालको आरोपः निजी स्वार्थका लागि गठबन्धन गर्ने ओली जस्ता गफाडीको हातमा सत्ता दिन हुदैन

Banner

काठमाडौँ, मंसिर १-

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली जस्ता गफाडीका हातमा सत्ता दिन नहुने बताएका छन्। काठमाडौं क्षेत्र नम्बर २ स्थित जडीबुटीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आलीले निजी स्वार्थका लागि मात्रै गठबन्धन गरेका ओप लगाउनु भएको हो ।

त्यस्तै उनले गणतन्त्रको आन्दोलका क्रममा ओलीले बरु बयलगाडा चढेर अमेरिका पुगिने बताएको पनि स्मरण गरे। पहिले पनि गणतन्त्रको आन्दोलन हुँदा ओली बयलगाडाको कुरा गर्थे। अहिले केपी ओली बयलगाडा चढेर हिँडे हुन्छु, उनले भने, ‘देश निर्माणको कुनै योजना छैन। एमालेमा व्यक्ति पूजा मात्रै छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>