चितवन विशेष

आज नारायणी नदी किनारमा स्वतन्त्र पार्टीको आमसभा

Banner

चितवन, मंसिर १–
राष्ट्रिय स्वतन्त्र पार्टीले आज नारायणी नदी किनारमा विशाल आमसभा गर्दै छ । दिउँसो ३ बजे हुने आमसभामा पार्टी सभापति एवम् चितवन क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य उमेदवार रवि लामिछानेलगायतका नेताले सम्बोधन गर्ने बताइएको छ ।

आमसभाबाट देशका विभिन्न जिल्लाबाट शुभेच्छुकहरु सहभागी हुने स्वतन्त्र पार्टीले जनाएको छ । लामिछानेविरुद्ध नागरिकताको विषयमा आयोगमा उजुरी परेको छ । उनले आजको कार्यक्रममा विशेष खुलासा गर्ने बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>