देश/प्रदेश

निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै चार दिन जनकपुरको रेल सेवा बन्द

Banner

काठमाडौँ, कात्तिक ३०-

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै जनकपुर–जयनगर(नेपाल(भारत अन्तरदेशीय) रेल सेवा चार दिनका लागि बन्द हुने भएको छ ।

नेपाल रेल्वे कम्पनीले एक सूचना जारी गर्दै १ मंसिरदेखि ४ मंसिरसम्म रेल सेवा स्थगन गरेको हो । चारदिन स्थगन हुने रेल सेवा पुनः ५ गतेबाट सञ्चालन गरिने कम्पनीका प्रबन्ध सञ्चालक निरन्जनकुमार झाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>