राजनीति

मङ्सिर ४ पछि एमाले नेतृत्वमा सरकार बन्छ र गठबन्धन सकिन्छः ओली

Banner

विराटनगर, कात्तिक ३०-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ गतेपछि एमाले नेतृत्वको सरकार बन्ने र गठबन्धन सकिने बताउँनु भएको छ । आज बुधवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले एमाले नेतृत्वको सरकार बन्ने दाबी गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘सत्ता गठबन्धनको आयु मङ्सिर ४ सम्म मात्र रहेको छ, चुनावपछि गठबन्धनको काम सकिन्छ र गठबन्धन खरानीको डल्लो हो, मङ्सिर ४ पछि फुट्छ ।’

अध्यक्ष ओलीले नेपालमा एउटै राजनीतिक दलको बहुमत नपुग्दा देशमा जहिल्यै अस्थिरता हुने गरेको समेत बताउनु भयो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>