देश/प्रदेश

काठमाडौँका ट्राफिक निर्वाचनमा खटिदा उपत्यकाका विभिन्न ठाउँमा जाम

Banner

काठमाडौँ, कात्तिक ३०-

काठमाडौं उपत्यकामा ट्राफिकहरू निर्वाचनका लागि खटिएका कारण विभिन्न ठाउँमा जाम भएको छ।

काठमाडौं उपत्यका ट्राफिक कार्यलयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र प्रसाद भट्टका अनुसार उपत्यकामा कार्यरत ट्राफिकहरू चुनावका लागि बाहिर खटिँदा जनशक्तिको अभाव भएको हो । उनका अनुसार काठमाडौं उपत्यकामा झन्डै १७ सय ट्राफिकहरू कार्यरत थिए।

यस्तै निर्वाचनका समय जनशक्तिको अभावका कारण मुख्य सडकहरूमा मात्रै ट्राफिक प्रहरी खटिएका छन्। जसले गर्दा उपत्यकाका विभिन्न मुख्य चोकहरूमा जाम भइएको छ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>