देश/प्रदेश

चुनावको दिन आन्तरिक उडान बन्द, अन्तर्राष्ट्रिय उडान भने बन्द नहुने

Banner

काठमाडौं, कात्तिक २९-

आगामी मंसिर ४ गते आन्तरिक उडान बन्द हुने भएको छ । प्रतिनिधितथा प्रदेशसभा निर्वाचनका लागि उडान बन्द गरिने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले विमानस्थल रहेपनि आन्तरिक उडान बन्द हुने बताउनुभयो ।

सो दिन सार्वजनिक यातायात पनि नचल्ने भएकाले आन्तरिक उडान बन्द गरिएको हो ।’

अन्तर्राष्ट्रिय उडान भने नरोकिने प्राधिकरणले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>