देश/प्रदेश

जन्मथलो र कर्मथलोका उम्मेदावार भन्दै कमेडीयन भरतमणिले मागे गगन र योगेशलाई भोट

Banner

काठमाडौँ, कात्तिक २८

रियालिटी शो ‘कमेडी च्याम्पियन’ दोस्रो सिजनका विजेता भरतमणि पौडेलले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत २ उम्मेदवारका लागि भोट मागेका छन्।

पौडेलले प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट एमाले उम्मेदवार योगेश भट्टराई र काठमाडौँ क्षेत्र न ४ बाट कांग्रेस उम्मेदवार बनेका गगन थापाका लागि भोट मागेका हुन्।

भरतमणिले फेसबुकमा लेखेका छन्, ‘मेरा लागि दुई ठाउँ खास छन्। एउटा जन्मथलो ताप्लेजुङ र अर्को कर्मथलो काठमाडौबाट उनीहरुले उम्मेदावारी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>