राजनीति

दुईपटक चुनाव जितेकोले यसपटक पनि जित्नेमा भुसाल विश्वस्त

Banner

काठमाडौँ, कात्तिक २७-

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेकपा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले पहिले पनि दुईपटक चुनाव जितेको र यसपटक पनि जित्ने बताउनु भएको छ । प्रतिनिधिसभाको निर्वाचमा आफू विजयी बन्नेमा ढुक्क रहेको उहाँले बताउनु भएको हो। आइतबार ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ को चुनावी घरदैलो कार्यक्रममा बोल्दै उनले यस्तो बताउनु भएको छ।

मन्त्री भुसालले ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट आफू यसअघि पनि दुई पटक विजयी भइसकेको उल्लेख गर्दै यस पटक पनि विजयी हुनेमा विश्वस्त हुनुहुन्छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>