राजनीति
नायिका थापाको घरमै गएर प्रकाशमानले मागे भोट
०

काठमाडौँ, कात्तिक २६
नेपाली कांग्रेस नेता तथा काठमाडौं क्षेत्र नं १ का उम्मेदवार प्रकाशमान सिंहले नायिका सुहाना थापासँग तोट मागेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाका लागि आज बिहान नेपाली चलचित्रकी नायिका थापाको घर गएर मत मागेका हुन् ।
मत माग्ने क्रममा सिंहलाई नायिका थापाले विजयको शुभकामना दिइन् । उनले प्रकाशमान सिंहको विजयको लागि आफ्नो ठाँउबाट सक्दो सहयोग गर्ने बताइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























