देश/प्रदेश
मनिषा कोइरालालाई बाबुरामको जवाफः ठूलो पहिरोले केही क्षण थुनिए पनि बगेको खोला फर्कँदैन
०

काठमाडौँ, कात्तिक २६
नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले अभिनेत्री मनिषा कोइरालाले भन्दैमा संघीय लोकतान्त्रिक गणतन्त्र नउल्टिने बताएकी छिन् ।
शनिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले अभिनेत्री कोइरालातर्फ लक्षित गर्दै जतिसुकै ठूलो सेलिब्रेटीको मुखारविन्दबाट निस्के पनि संघीय लोकतान्त्रिक गणतन्त्र नउल्टिने जिकिर गरेका हुन्।

त्यस्तै शुक्रबार काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अभिनेत्री कोइरालाले राप्रपालाई भोट मागेकी थिइन्।
उनले राजसंस्था र बहुदलीय व्यवस्थाले मुलुकलाई सुदृढ गर्छ भनेर बीपीले देखाएको राष्ट्रिय मेलमिलापको बाटो नै राजेन्द्र लिङ्देनले अहिले उठाएको विषयबाट आफू प्रभावित भएको बताएकी थिइन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























