Breaking News

एमालेले जहाँ टेक्यो त्यहाँ विकास हुन्छ, चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ: अध्यक्ष ओली

Banner

काठमाडौं, कात्तिक २४-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले देशमा विकासको लहर ल्याएको दाबी गरेका छन् ।

झापाको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘एमालेले जहाँ टेक्यो त्यहाँ विकास भएको छ । हामीले त्यो कुरा घोषणापत्रमा सबै लेखेका छौँ । मुख्य-मुख्य सबै कुरा लेखेका छौँ । सबै समेट्न सकेका छैनौँ ।’

चुनावपछि आफ्नो नेतृत्वको सरकार बन्ने दाबी गर्दै ओलीले एमाले सरकारले गरेका अपूरा काम पूरा गर्न पनि सरकारमा आउनै पर्ने बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>