राजनीति
थापाको मृत्युपछि मोरङ ३ (१) का नयाँ उम्मेदवारी बने मानबहादुर लिम्बू
०

मोरङ, कात्तिक २४
मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभाका लागि नेपाली काँग्रेसका तर्फबाट बेलबारी ८ निवासी मानबहादुर लिम्बूले उम्मेदवारी दर्ता गरेका छन् । मोरङका पूर्वसभापति समेत रहेका लिम्बूले आज बेलबारीस्थित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
सो क्षेत्रका उम्मेदवार प्रदेश( १ का वन, वातावरण तथा भू(संरक्षणमन्त्री शेखरचन्द्र थापाको मृत्यु भएपछि निर्वाचन आयोगले कांग्रेसलाई नयाँ उम्मेदवारको मनोनयनका लागि आज १० बजेदेखि १ बजेसम्मका लागि समय दिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























