राजनीति

निमोनियाका कारण नेपाली कांग्रेसका प्रदेशसभा उम्मेदवार थापाको निधन

Banner

विराटनगर, कात्तिक २३-

प्रदेश १ का वन वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको छ । मोरङ क्षेत्र ३ अन्तर्गत प्रदेशसभा क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवारसमेत रहेका थापाको उपचारका क्रममा निधन भएको हो ।

अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालका खनुसार विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा उनको निधन भएको छ । थापालाई गम्भीर प्रकारको निमोनिया देखिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>