राजनीति
आमसभा सम्बोधन गर्न ओली गण्डकी आउँदै, बागलुङ र स्याङ्जामा पनि सम्बोधन गर्ने
०

पोखरा, कात्तिक २१-
चुनावी आमसभाका लागि आज नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली गण्डकी आउँदै हुनुहुन्छ । कास्की, बागलुङ र स्याङ्जामा आयोजना हुने सभालाई उहाँले सम्बोधन गर्ने सचिवालयले जनाएको हो ।
एमालेले कात्तिक १८ देखि सुदूरपश्चिमको दार्चुलाबाट देशव्यापी प्रचार अभियान थालेको थियो । त्यस्तै आसन्न मंसिर ४ को निर्वाचनको लागि आयोगले निर्धारण गरेको प्रचारप्रसारको समयमावधिमा दल तथा उम्मेदवारले दौडधुप बढाएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























