Breaking News

रुकुम जाँदै गरेको बस त्रिशुली नदीमा खस्यो

Banner

धादिङ, कात्तिक १९–

धादिङस्थित त्रिशुली नदीमा आज साँझ एक यात्रुबाहक बस खसेको छ।

काठमाडौंबाट रूकुमकोट जाँदै गरेको बस साँझ सवा ६ बजेको समयमा बेनिघाट रोराङ गाउँपालिका–१० हुग्दिखोलास्थित त्रिशुली किनारमा बस खसेको हो । बा ४ ख ५७९० नम्बरको बस २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिएका छन्।

दुर्घटना हुँदा चालकसहित १६ जना घाइते छन्। उनीहरूको उपचारका लागि स्थानीय मेडिकल पठाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>