निर्वाचन
डडेलधुरामा देउवाको चुनावी दौड: ७ पालिकामा ४ दिन
०

काठमाडौं कात्तिक १५-
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामा कात्तिक १७ गतेदेखि २० गतेसम्म आफ्नो चुनावी क्षेत्रमा हुने कार्यक्रममा सहभागी हुने भएका छन् । उनी १७ गते डडेलधुरा सदरमूकाम अमरगढीमा हुने कार्यक्रममा सहभागी हुने छन् ।
१८ गते नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिकामा तथा १९ गते अजयमेरु गाउँपालिका तथा भागेश्वर गाउँपालिकाको कार्यक्रममा सहभागी हुने देउवा २० गते आलिताल गाउँपालिका र परशुराम नगरपालिकाको कार्यक्रममा सहभागी हुने छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























