राजनीति
राप्रपाका अध्यक्ष लिङदेनले भोलि घोषणापत्र सार्वजनिक गर्ने
०

काठमाडौं, कात्तिक १३-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि (सोमबार) घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । बानेश्वरको थापागाउँस्थित बानेश्वर बैङ्क्वेटमा एक कार्यक्रम गरेर घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।
प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार सोमबार बिहान ११ः३० बजे अध्यक्ष राजेन्द्र लिङदेनले घोषणा पत्र सार्वजनिक गर्नेछन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























