देश/प्रदेश
कुखुरा बोक्ने गाडीमा भुत्ला फालिएका २०० वटा कुखुराको तयारी मासु
०

काठमाडौँ, कात्तिक ६-
कुखुरा बोक्ने गाडीमा कुखुराको तयारी मासु खुला रुपमा ढुवानी गरेको पाइएको छ । शनिबार काठमाडौं महानगरपालिकाको अनगुमन टोलीले वडा नं. ६ चुच्चेपाटीमा भुत्ला फालिएका २०० वटा कुखुराको तयारी मासु खुला रुपमा ढुवानी गरिरहेको अवस्थामा फेला पारेको हो ।
प्र.३ – ०१, ०२३ च २३८७ नम्बरको दोलखाली कोल्ड स्टोरको गाडीका चालक भुवन गुरुङका अनुसार गाडीमा मासुबाहेक २५ किलो कुखुराको टाउको, १० किलो कलेजो र ७ केजी पाङ्ग्रा थिए । टाउको, पाङ्ग्रा र कलेजो क्यारेटमा राखिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























