देश/प्रदेश

पोखरामा सत्ता गठबन्धनको भेला, प्रधानमन्त्री देउवासहित शीर्ष नेता सहभागी

०
Banner

पोखरा, कात्तिक ४-

सत्ता गठबन्धनले आज पोखरामा भेला गरेको छ। भेलामा प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धन दलका शीर्ष नेताहरू सहभागी छन्।

भेलामा कांग्रेसका सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरू सहभागी छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>