देश/प्रदेश

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५.९ म्याग्नेच्युटको भूकम्प

Banner

चितवन, कात्तिक २-

चितवनमा आज (बुधबार) दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५.९ म्याग्नेच्युटको भूकम्पको गएको हो ।

त्यस्तै भूकम्पको धक्का काठमाडौं उपत्यका आसपासका जिल्ला चितवन धादिङ, गोरखा, काभ्रेमा मनि महसुस गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>