देश/प्रदेश
मानवशास्त्री ओम गुरुङको निधन
०

काठमाडौँ, असोज ३१-
मानवशास्त्री ओम गुरुङको निधन भएको छ । गुरुङको हरिसिद्धी क्यान्सर अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको हो । नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव समेत रहेका गुरुङ हाल नेकपा क्रन्तिकारी माओवादीको सल्लाहकार समितिको अध्यक्ष समेत थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























