देश/प्रदेश

सहायक निर्देशक सहित विभिन्न पदमा धितोपत्र बोर्डले माग्यो २३ कर्मचारी (सूचना)

Banner

काठमाडौँ, असोज २८-

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको छ । बोर्डले खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत दरखास्त खुलाएको हो ।

बोर्डले निर्देशक पदमा ४ जना, सहायक निर्देशक पदमा १६ जना र वरिष्ठ सहायक पदमा ३ जना गरी २३ जनाको लागि कर्मचारी माग गरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>