देश/प्रदेश

प्रभु साहले पाए चुनाव चिह्न चापाकल

Banner

रौतहट,असोज २६-

रौतहट ३ मा प्रतिनिधिसभातर्फ स्वतन्त्र रुपमा उम्‍मेदवारी दिएका प्रभु साहले चापाकल चुनाव चिह्न पाएका छन् । बुधबार निर्वाचन आयोगले साहलाई चापाकल चुनाव चिह्न दिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>