Breaking News

राजेन्द्र बुर्लाकोटीले उम्मेदवारी फिर्ता लिएनन्

Banner

चितवन, असोज २६–

नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका राजेन्द्र बुर्लाकोटीले आफ्नो उम्मेदवारी कायमै राखेका छन् ।

उनले चितवन क्षेत्र नं.१ बाट प्रतिनिधिसभामा बागी उम्मेदवारी दिएका थिए । यस क्षेत्रमा कांग्रेसबाट डा.विश्वनाथ पौडेलले उम्मेदवारी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>