देश/प्रदेश

एमाले नेता प्रभु साहले दिए स्वतन्त्र उम्मेदवारी

Banner

जनकपुर, असोज २३-

नेकपा एमालेका नेता प्रभु साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। पार्टीले उनलाई टिकट दिए पनि रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट उनले स्वतन्त्र उम्मेदवारी दिएको उनकी पत्नीसमेत रहेकी मौलापुर नगरपालिकाकी मेयर रिना साहले जानकारी दिइन्।

साहका अनुसार टिकट दिने वाचासहित नेता साहले आफूसँगै विभिन्न पार्टीबाट भित्र्याएका नेतालाई एमालेले टिकट नदिएपछि साहले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। जसपाबाट एमालेमा आएका किरण साह, लोसपाबाट आएका अजय गुप्ता र कांग्रेस छाडेर आएका राजेश चौधरीले टिकट नपाएपछि साहले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>