देश/प्रदेश

एमालेकी केन्द्रीय सदस्य गंगा थारुद्वारा स्वतन्त्र उम्मेदवारी दर्ता

Banner

दाङ,असोज २३-

नेकपा एमालेकी केन्द्रीय सदस्य गंगा थारु सत्गौवाले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले आज आइतवार दाङ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ ।

पार्टीले टिकट नदिएपछि सत्गौवाले गएको शुक्रवार फेसबुकमा स्टाटस लेख्दै आफूले स्वतन्त्र उम्मेदवारी दिने बताउनुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>