देश/प्रदेश

टिकट पाएपछि कांग्रेस नेताले ढोगेर जनताको वाचा पूरा गर्ने कसम खाए

Banner

काठमाडौ,असोज २३-

नेपाली कांग्रेसको तर्फबाट काभ्रे २ मा शिवप्रसाद हुमागाईंले टिकट पाएका छन् । टिकट पाएपछि उनले काभ्रेको माटोलाई ढोगेर जनताको वाचा पूरा गर्ने कसमसमेत खाएका छन् । उनले टिकट पाएपछि काभ्रेको माटो र काभ्रेली जनता एवं मतदाताको शीर उच्च राख्ने कसम खाएका हुन् । काभ्रे २ मा उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । क्षेत्र नं १ मा माओवादी केन्द्रका सूयैमान दोङ लालध्वज गठबन्धनका उम्मेदवार छन् ।

यस क्षेत्रमा एमालेको तर्फबाट गोकुल बाँस्कोटा उम्मेदवार छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>