देश/प्रदेश

मोरङ-२ मा मिनेन्द्रलाई पन्छाएर सुजातालाई टिकट

Banner

काठमाडौ,असोज २३-

कांग्रेसले मोरङ २ मा डा. मिनेन्द्र रिजाललाई पन्छाएर सुजता कोइरालालाई टिकट दिएको छ।

अघिल्लो चुनावमा कांग्रेसले प्रत्यक्षतर्फ २३ सिट मात्रै जित्दा पनि वाम गठबन्धनलाई पराजित गरेका रिजाललाई यसपटक सभापति शेरबहादुर देउवाले टिकट नै नदिएका हुन्। शेखर कोइराला खेमाका रिजाललाई पन्छाएर देउवाले त्यहीँ समूहकी गिरिजा पुत्रीलाई टिकट दिएका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>