चितवन विशेष

चितवन क्षेत्र नं. २ (क)मा माओवादी केन्द्रको उम्मेदवार मन्त्री दाहाल

Banner

चितवन, असोज २२–

नेकपा (माओवादी केन्द्र)ले प्रदेशसभा चितवन क्षेत्र नं.२ (क)मा बागमती प्रदेशका मन्त्री घनश्याम दाहाललाई उठाउने निर्णय गरेको छ ।

जिल्लाको बैठकबाट सिफारिस भएका दाहाललाई गठबन्धनको तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको हो । दाहाल यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

उनी हाल राजेन्द्र पाण्डे नेतृत्वको बागमती प्रदेश सरकारमा श्रम, रोजगार तथा यातायात मन्त्री छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>