देश/प्रदेश

मोहम्मद हत्याः पक्राउ परेका तीन जना हतियार व्यवस्थापक

०
Banner

काठमाडौँ,असोज १४-

असोज ४ काठमाडौंको गोठाटारमा गोली हानेर लाल मोहम्मदको हत्या भएको थियो । ४ गते बेलुकी भएको हत्याको घटनामा संलग्न प्रहरीले दुई जना पुरुष र एक जना महिलालाई पक्राउ गरेको हो । तर पक्राउ परेका तीन जना हतियार व्यवस्थापक रहेको प्रहरीको खुलासा छ ।

प्रहरी अधिकृतका अनुसार उनीहरु तिनै जनाले मोहम्मदको हत्याको लागि हतियार व्यवस्थापनमा सघाएका थिए । त्यस्तै महिला भने यसअघि लागूऔषध सम्बन्धी मुद्दामा जेलसमेत बसेकी थिएन ।

तीन जना पक्राउ परेकोबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ । त्यस्तै प्रहरी प्रधान कार्यालयले विशेष समिति बनाएर सो घटनाबारे छानबिन गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>