Breaking News
थापाले भने- पार्टी शुद्धीकरणका लागि विद्रोह गर्नुपर्ने अवस्था आयो
०

काठमाडौँ, असोज १४-
आज बिहान काठमाडौंको चाबहिलमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको शुद्धीकरणको लागि विद्रोह गर्नुपर्ने अवस्था आएको बताएका छन् । पार्टी भित्र नयाँ संघर्षको बोध हुन लागेको बताउदै थापाले भने, ‘आफ्नो लागि राजनीति गर्ने समय अब १० वर्षमात्र बाँकी रहेको छ र म मेरो कार्यकर्ताहरुलाई निराश बनाउदिन।’
युवाले रोजगारी पाउने नेपालको लागि मुख्य मुद्दा भएको भन्दै उनले नेपालमा उत्पादित वस्तुले बजार पाउने अवस्था बन्यो भने मात्रै १० वर्षमा १० लाखले रोजगारी पाउने उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























