देश/प्रदेश

एमालेका सल्लाहकार राजाराम यादवले पार्टी छाडे, जसपा प्रवेश गर्ने

Banner

काठमाडौँ, असोज १०

नेकपा एमालेका सल्लाहकार समिति सदस्य राजाराम यादवले पार्टी परित्याग गरेका छन् । नेकपा एमाले कम्युनिष्टको विचार, नीति र सिद्धान्त विपरीत चल्न थालेको भन्दै उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

उनी २०३६ सालदेखि नै एमालेको राजनीतिमा सक्रिय थिए । त्यस्तै उनी जनता समाजवादी पार्टी (जसपा) प्रवेश गर्ने तयारीमा रहेको उनी निकट स्रोतले बतायो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>